
२४ श्रावन २०७८, आइतवार
भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३९ हजार ७० जनामा संक्रमण भएको छ ।
भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ३३ हजार ५५३ पुगेको छ ।
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८९२ पुगेको छ ।