२३ श्रावन २०७८, शनिवार

दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले २० वर्षदेखि पाल्दै आएको कुखुराको भाले मरेपछि दाहसंस्कार गरेका छन ।
उनले त्यो कुखुरालाई १९ वर्ष १० महिना सम्म घरको परिवार जस्तै मानेर पालेका थिए । भाले मरेपछि सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको थियो ।

कुखुराको मलामिमा करीव २०र२५ सहभागि भएका थिए । गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरिएको शिवले वर्ता ।
भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएको, नुन छोडेको, सेतो कपडा समेत लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर