२२ श्रावन २०७८, शुक्रवार
यतिवेला दैनिक आधा दर्जन तीजका गितहरु सार्वजनिक भैरहेको छ । यसैक्रममा धन वहादुर कार्कि र लक्ष्मि तरामि मगरको स्वरमा   ‘कम्मर भाचौली’  वोलको गित सार्वजनिक भएको छ ।
सुरेश हमालको शब्द,भरत वोहोरा(सर्ममण)को संगीत रहेको गीतको एजेन्ज कृष्ण लामिछानेले गरेका छन ।
गीतको भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका छन । भिडियोमा रमेशचन्द सोडारी,कैलाश कठायत,सलिना थापा मगर,संगीत वुढा लगायतकाको अभिनय देख्न सकिन्छ । भिडियोलाई नमराज घिमिरेले खिचेका हुन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर