८ भाद्र २०७७, सोमवार

एजेन्सि

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

फिलिपिन्सको दक्षिण टापुमा आत्मघाती विस्फोट हुँदा कम्तिमा १० जना मारिएका छन् । अरु दर्जनौँ घाइते भएका छन् ।

मुस्लिम वाहुल्य क्षेत्र सुलुस्थित जोलोमा सोमबार यस्तो घटना भएको हो । जहाँ सरकार समर्थित सुरक्षा फौज अबु सयीफ समूहसँग लडिरहेको छ । घटनास्थलमा पहिलो विस्फोटमा पाँच सिपाही र चार आम नागरिक मारिएका थिए । साथै १६ सिपाही घाइते भए ।

यस्तै २० जना जति स्थानीय नागरिक पनि घाइते भएको बताइएको छ । यहाँ लगातार दुई विस्फोट भएका थिए .

 

प्रतिक्रिया

सम्बन्धित खवर