२२ श्रावन २०७८, शुक्रवार

गोरखाको तान्द्राङमा एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वडा कार्यालय सिल गरिएको छ ।

https://amzn.to/4myfPN5

भिमसेन थापा गाउँपालिका २ मा संक्रमण रोकथाम र न्युनिकरणका लागि  एक साताकोलागि वडा कार्यालय सिल गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

सिल गरिएका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि औषधि पसल खाद्यान्न पसल बाहेक बिधालय, व्यापार व्यवसाय, सार्वजनिक तथा नीजि सवारी साधान सञ्चालन र आउजाउमा समेत रोक लगाइएको गाउँपालिकाले जानकारी गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर