म्याग्दी, २०७७ भदौ ८ गते
मादक पदार्थ सेवन गरी महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा रघुगंगा गाउँपालिका-६ फुलडाँडा बस्ने ३२ बर्षीय झिल्के भन्ने टक बहादुर गोतामेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले गोतामेले मादक पदार्थ सेवन गरी सोही गाउँपालिका-६ पाखापानी औला बस्ने २९ बर्षीया कल्पना बिकलाई ढुङ्गा प्रहार  गरी घाइते बनाएका थिए । घाइते बिकको बेनी अस्पतालमा उपचार भईरहेको छ ।
यस समबन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर