२१ श्रावन २०७८, बिहिवार

दैलेखमा भिरवाट लडेर एक महिलाका ज्यान गएको छ ।
ठाटीकाँध गाउँपालिका –२ टम्टालाकी २० बर्षीया धनसरी थापाको भिरबाट लडेर ज्यान गएको परिवारले जानकारी गराए ।
बिहीबार विहान ७ बजेतिर घर पारी सालघारी जंगलमा घाँस काट्न गएको वखत भिरवाट लडेर मृत्यु भएको उज्जल थापाले जानकारी दिए ।

उनी भिरवाट करीव २० मिटर तल खसेकि थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर