२१ श्रावन २०७८, बिहिवार

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।

https://amzn.to/4myfPN5

विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएको देउवाका स्वकीय सचिव भानु देउवाले  बताए ।

त्यसअघि टेलिभिजनका वरिष्ठ अधिकारीहरुलाई बिहीबार बोलाएर उनले राजीनामा दिन लागेको बताएका थिए।

केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर