२१ श्रावन २०७८,  बिहिवार

कोरोना सक्रमणवाट स्याङ्गजाका एकजना को मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

स्वास्थ निर्देशनालयका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका वडा न १० कि ८९ वर्षकि महिला रहेकि छिन ।

असार १४ गते ति महिलालाई कोरोना पुष्टि भएको थियो । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान उपचार भैरहेकोमा वुधवार मृत्यु भएको हो ।
आज गण्डकि प्रदेशमा मृत्युपुष्टि हुनेमा नवलपुरका तीन जना, स्याङ्गजाका एक जना, कास्कीका दुई जना, मुस्ताङका एक जना, बागलुङका एक जना गोरखाका एक जना रहेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर