
२१ श्रावन २०७८, बिहिवार
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आह्वान भएको छ ।
प्रदेशसभा सचिवालयले बिहीवार सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनबाट साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान भएको जनाएको छ ।