२१ श्रावन २०७८, बिहिवार

मुगु  जिल्लामा कोरोना भाइरस  संक्रमण बढ्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले ‘तपाईँको मास्क खोई अभियान सुरु गरेको छ।

https://amzn.to/4myfPN5

घरबाट बाहिर निस्किदा मास्क अनिवार्य गर्दै प्रहरीले जिल्लाभर तपाई‌को माक्स खोइ अभियान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको अगुवाईमा उधोग बाणिज्य संघ, सामुदायिक प्रहरी ,र नागरिक समाजका अगुवाले बिहीबारबाट जिल्लाभर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घरबाट बाहिर निस्किदा अनिवार्य माक्स लगाउनुपर्ने भन्दै तपाईंको माक्स खोई अभियान सुरु गरी माक्स नलगाइ हिँड्नेलाई एकसय रुपैयाँ जरिवान समेत गर्ने चेतवानी दिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर