२१ श्रावन २०७८, बिहिवार

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा रैनादेवी गाउँपालिका-२ सर्देवा डेरा गरी बस्ने सोही गाउँपालिका-२ कोकलधारा घर भएका १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर