२१ श्रावन २०७८, बिहिवार

डोरीले वाधेर एक युवकलाई कुटपिट गरेको भिडियो एक हप्ता देखि सामाजिक सन्जालमा खुव भाईरल भएको छ ।
उनै युवालाई पिट्ने जाजरकोटको जुनिचाँदे गाउँपालिकाका -२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले सदरमकाम झिकाएको छ ।
साउन १५ गते स्थानीय(नविन परियार) सर्पे दमाइलाई डोरीले बाँधेर वडाअध्यक्षले कुटपिट गरेका थिए ।
वडाअध्यक्ष नेपालीलाई सोधपुछका लागि भन्दै सदमुकाम ल्याइएको जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर