२१ श्रावन २०७८, बिहिवार
सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने सात कम्पनीलाई कालोसूचीमा राखेको छ ।
बिहीबार एक सूचना जारी गद सात वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूची राखिएको हो ।
कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।