२१ श्रावन २०७८, बिहिवार

आजवाट नेपालीहरु यूएई(दुवई) जान पाउने भएका छन ।
तर त्यहाँ जादा यात्रुले फेडरल अथुरिटि फर आईडेन्टि एण्ड सिटिजनसिप बाट प्रवेशका लागि अनुमति लिनुपर्नेछ ।

यस्तै ४८ घण्टाभित्रको पीसीआरको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने, नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुनुपर्ने छ । यसैगरी यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर गर्नुपर्ने त्यस्तै क्वारेन्टाइनलगायतका अन्य स्वास्थ्य प्रोटकल पालना गर्नुपर्नेछ
यसअघि युएईले नेपाललगायत १६ देशलाई यात्रा प्रतिबन्ध लगाउदै आएको थियो ।

यो पनि पढनुहोस

अगष्ट ५ देखि युएई (दुवई )जान पाईने

प्रतिक्रिया

सम्बन्धित खवर