२० श्रावन २०७८, बुधवार

एनआरएनए जाम्बियामा पोषणराज बस्नेत निर्विरोध निर्वाचित भएका छन ।

यस्तै उपाध्यक्षमा रोजनराज घिमिरे , महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर र कोषाध्यक्षमा दीपक सिंह
निर्वाचित भएका छन्। यसैगरी सदस्यहरुमा मनिषा मुल्मी, रवीलाल पाण्डे , नीम बलायर , हेमाङ्ग लामा र ईश्वर भुषाल रहेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर