
२० श्रावन २०७८, बुधवार
पाल्पामा बुधवार ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज २९ जना कोरोना संक्रमितहरुले कोरोनालाई जितेका छन ।
हालसम्म पाल्पामा ८ हजार ५ सय ४१ सक्रमित भएकोमा ७ हजार ९ सय ९४ ले कोरोनालाई जितेका छन ।
पाल्पामा अहिलेसम्म १ सय २६ जनाको मृत्यु भएको छ ।
पाल्पामा सक्रिय कोरोना संक्रमितको सख्या ४ सय २१ रहेको छ ।