
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
२० श्रावन २०७८, बुधवार
मलेसियामा आज १९ हजार ८ सय १९ जना कोरोना सक्रमण थपिएका छन । यो आजसम्मकै सवैभन्दा धेरै हो ।
मलेसियामा लकडाउन भैरहदा पनि यतिका धेरै सक्रमितहरु देखिन थालेपछि मलेसियाका अधिकारीहरु चिन्तीत भएका छन ।
हालसम्म कारोना सक्रमित सख्या ११ लाखसम्म ८३ हजार ११०पुगिसकेको छ । आज मात्रै २सय ५७ जनाको मृत्यु भएको छ । यो पनि अहिले सम्मकै सवैभन्दा धेरै हो । हाल सम्म मृत्यु हुनेको सख्या ९ हजार ८ सय ५५ जना पुगेको छ ।
आज १२ हजार ७ सय ४ जना निकोभएर घर फर्किएका छन । यो सगै निको हुनेको सख्या ९ लाख ६२ हजार ७ सय ३३ पुगेको छ । मलेसियामा विभिन्न ठाउँमा आसुलेसन मा १हजार ६९ जना विरामिहरु रहेका छन भने विभिन्न अस्पतालहरुमाभ्यान्टिलेटर मा ५सय५३जनाको उपचार भैरहेको छ ।