२० श्रावन २०७८, बुधवार

यतिवेला पुरै विश्वलाई टाउको दुखाईको वनेको छ कोरोना भाईरसको सक्रमण । कोरोनाले गर्दा ब्यापार ब्यवसायहरु चौपट भएका छन,उधोगधन्दाहरु वन्द भएका छन । मानिसहरु हिडडुल गर्न पाएका छैनन कतिपय ठाउँमा त प्रतिवन्ध नै छ । कतिपय देशहरुले सैनिक लगाएर समेत मानिसहरुको भिडभाड हुन नदिने प्रयासहरु गरिरहेका छन ।
यस्तो अवस्थामा पनि विकसित भन्दा विकसित मुलुकहरुको अवस्था झन डरलाग्दो छ ।
खोपको विकास त भएको छ तर खोप वनाउने जनशक्ति समेत अभाव भएको विभिन्न तथ्थांकहरुले देखाईरहेका छन । धनि राष्टहरुले आफना नागरीकहरुलाई धमाधम खोप लगाईदिईरहेको छ तर हामि जस्ता गरीव मुलुकले नत किन्न नै सकेका छौ नत माग्न नै । त्यसैलेपनि हामिले खोपभनेजति पाउन सकेका छैनौ ।
कोरोना र अन्य जनसख्या लगायतकालाई विश्वको एउटा वेभसाईटले कोरोनाको वारेमा अपडेट गराईरहेको छ । वल्डओमिटर भन्ने वेभवाट हामिले विश्वका तथ्थाकहरु छिनमा छिनमा लिन पाउछौ । सधैभरीलाई काम लाग्ने यो वेभसाईट तपाई हामि पनि हेरौ । कुन देशको अवस्था कस्तो छ भनेर ।

हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर