२० श्रावन २०७८, बुधवार

अक्षय कुमार अभिनित ‘बेलबटम’को ट्रेलर सार्वजनिक भएको छ। सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित रहेको छ।

https://amzn.to/4myfPN5

फिल्ममा अक्षय कुमार, लारा दत्ता लगायतकाको अभिनय रहेको छ। फिल्मलाई रञ्जित तिवारीले निर्देशन गरेका हुन्। यो फिल्म १९ अगस्टमा रिलिज हुने मिति सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर