
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१९ श्रावन २०७८, मंगलवार
मलेसियामा आज कोरोना सक्रमणवाट १९५ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको सख्यो ९हजार ५ सय ९८पुगेको छ । आज मलेसियामा १७ हजार १ सय ५जना नयाँ सक्रमित थपिएका छन ।
यो सगै मलेसियामा कोरोना सक्रमितको सख्या ११ लाख ६३ हजार २सय ८१ पुगेको छ ।
मलेसियामा अहिले २ लाख ३ हजार ६सय ६४ जना सक्रिय सक्रमित रहेका छन जसमध्ये ४ हजार ६ सय१३ जनाको अवस्था गंभिर रहेको छ । उनीहरुको मलेसियाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
आज १२ हजार २ सय ९७ जना निको भएर फर्किएका छन । आज सम्म निको हुनेको सख्या ९ लाख ५० हजार ७ सय २९ पुगेको छ ।
मलेसियाका करीव साढे २ महिना देखि लकडाउन भैरहेको छ तर सक्रमितहरु भने घट्नुको सख्या वढिरहेको छ ।