
१९ श्रावन २०७८, मंगलवार
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेसँगै भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे
गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।