१९ श्रावन २०७८, मंगलवार

डीपीपी इन्डष्ट्री प्रालिले नेपालमा टिकटक जस्तै एप टिकदिप नामक भिडियो शेयरिङ एप संचालनमा ल्याएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसमा १५ सेकेण्डदेखि १ मिनेटसम्म भिडियो अपलोड गर्न सकिन्छ ।

टिकदिपमा भएका धेरै फिचरहरु टिकटकसँग मेल खान्छन् ।

हाल गुगल प्लेस्टोरमा उपलब्ध भएको यो एप १० हजार बढीले डाउनोड गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर