
१८ श्रावन २०७८, सोमवार
नेपाली दुतावास युएईले ले सवै नेपालीलाई कोभिड–१९ खोपको प्रमाणपत्र बोकेर मात्र यात्रा गर्ने अनुरोध गरेको छ।
नेपालवाट आउन लागेका र युएईमा भएका सवैले प्रमाणपत्र लिएर मात्र यात्रा नर्ग अनुरोध गरेको छ ।
दुतवासले विज्ञप्ती निकालेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूआर कोर्डसहित खोप लगाएको प्रमाणपत्र बोक्न अनुरोध गरेको छ ।