दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१८ श्रावन २०७८, सोमवार

मलेसियामा आज कोरोना सक्रमणवाट २१९ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको सख्यो ९हजार ४सय ३ पुगेको छ । आज मलेसियामा १५ हजार ७ सय ६४ थपिएका छन ।

यो सगै मलेसियामा कोरोना सक्रमितको सख्या ११ लाख ४६ हजार १सय ८६ जना पुगेका छन ।
मलेसियामा अहिले १ लाख ९९ हजार ५१ जना सक्रिय सक्रमित रहेका छन जसमध्ये ३ हजार ७ सय ७८ को अवस्था गंभिर भएको कारण विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

आज ११ हजार ७ सय ६७ हजार निको भएर फर्किएका छन । आज सम्म निको हुनेको सख्या ९ लाख ३७ हजार ७ सय ३२ रहेको छ ।
मलेसियाका करीव साढे २ महिना देखि लकडाउन भैरहेको छ तर सक्रमितहरु भने घट्नुको सख्या वढिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर