१८ श्रावन २०७८, सोमवार

मोरङ सुनसरी सेवा समाज कुवेतले मोरङ र सुनसरी जिल्लाको कोरोना रोकथामको लगि अक्सिजन सिलिण्डर सहयागार्थ ३ लाख १६ हजार ८ सय ८८ रुपैया मोरङ सुनसरी समाज केन्द्रलाई पठाएको छ ।
कुवेतमा रहेको विभिन्न संघसंस्था र ब्यक्तिहरुको विशेष सहयोगमा रकम सकंलन गरिएको थियो ।
संकलन गरिएको रकम वाट अक्सिजन सिलिण्डर किनेर वितरण समेत गरिसकेको संस्थाले जनाएको छ ।
सिलिण्डर किन्नको लागि विश्वभरी रहेको मोरङ सुनसरीका शाखाहरुले  आर्थिक सहयोग संकलन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर