१८ श्रावन २०७८, सोमवार

प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अब अनलाइनबाट मात्र हुने भएको छ ।

सूचना तथा सञ्चार विभागले  सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण पूर्ण अनलाइनमार्फत हुने जानकारी दिएको हो ।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै तरिकाबाट भइरहेकोमा आगामी मिति २०७८ साउन २० गते बुधवारदेखि हुने जानकारी दिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर