१७ श्रावन २०७८, आइतवार

रुपन्देहीमा  पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज सक्रमित हुनेहरुमा बुटवल उपमहानगरपालिकामा २७ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, तिलोत्तमा नगरपालिकामा १३ जना, सैनामैना नगरपालिकामा २ जना, देवदह नगरपालिका र मायादेवी गाउँपालिकामा १/१ जना रहेका छन् ।

हाल जिल्लामा ३९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर