
१७ श्रावन २०७८, आइतवार
एनआरएनए न्युजिल्याण्डमा उद्धव अधिकारी निर्विरोध निर्वाचित भएका छन । यसैगरी
उपाध्यक्षहरुमा भक्त सिवाङ, निंगवार घिसीङ, महासचिवमा बिकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्षमा लक्ष्मण भट्टराई, सहकोषाध्यक्षमा नरहरि बसेल (कमल बसेल) निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा बिमला पोखरेल, विशाल गौतम, विष्णुविक्रम साही, कविजंग गिरी, ममता खनाल, रेशमराज गिरी, रोशनी ज्ञवाली, टिकाराम खालिङ राई र उर्गेन लामा चयन भएका छन् । त्यस्तै समितिको आइसिसि सदस्यमा बाल कुमार गोले चयन भएका छन् ।