१७ श्रावन २०७८, आइतवार

मलेसियामा आज १७ हजार १ सय ५० जना नयाँ कोरोना सक्रमित थपिएका छन ।
अहिले सम्म ११ लाख ३० हजार ४ सय २२जना सक्रमित भैसकेका छन ।
आज १६० जनाको मृत्यु भएको छ । यो सगै मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ९हजार १सय ८४ पुगेको छ ।
अहिले मलेसियामा १ लाख ९५हजार २सय ७३ जना सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये ५हजार ६सय ६४जनाको विभिन्न अस्पताल तथा आईसोलेशन केन्द्रहरुमा उपचार भैरहेको छ ।विरामिहरु मध्ये १एकहजार ५९जनाको आईसियुमा उपचार भैरहेको छ।
आज ११ हजार ३ सय २ ६ जनाले कोरोना सक्रमणलाई जितेका छन यो सगै निको हुनेको सख्या ९लाख २५ हजार ९ सय ६५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर