
१७ श्रावन २०७८, आइतवार
पाल्पामा आइतवार १२ जना कोरोना सक्रमण पुष्टि भएको छ ।
यो सगै पाल्पामा हाल सम्म ८ हजार ३ सय ६९ जनामा सक्रमण देखिएको छ । यसैगरी आज ३३ जना निको भएका छन यो सगै निको हुनेको संख्या ७ हजार ८ सय ४६ पुगेको छ ।
पाल्पामा हाल ४१२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
उनीहरु होम आईसोलेन र विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
पाल्पामा आज थप एक जनाको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
यो सगै कोरोनाका कारण मृत्यु हुनेको सख्या १सय२५ पुगेको छ ।