
१७ श्रावन २०७८, आइतवार
सुदुर पश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रीय समिति मलक्काको दोस्रो अधिवेशन भर्चुअल माध्यमवाट सम्पन्न भएको छ।
अधिवेशनले निर्विरोधरुपमा पदम राज जोशीको अध्यक्षमा नयाँ कार्यसमितिको चयन गरेका छ ।
समितिको वरिष्ट उपाध्यक्षमा नवराज नाथ, उपाध्यक्षमा विक्रम राज भट्ट,सचिवमा रतन बोहरा,सह सचिबमाकृष्ण चौधरी, कोषाध्यक्षमा मिन राज पनेरु रहेका छन । यसैगरी सदस्यहरुमा कनैया राणा, धर्म राज जोशी,धने दमाई,टीका दत्त रोस्यारा रहनु भएको छ ।
समितिको प्रमुख सल्लाहकारमा चन्द्र नाथ योगी, सल्लाहकारमा गजेन्द्र भाट रहनु भएको छ ।
यस अघि भएको उददघाटन समारोहमा समाजका अध्यक्ष पदमराज जोशिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेकबहादुर बुढा हुनुहुन्थ्यो ।
यसैगरी विशिष्ट अथितिहरुमा एनआरएनका आईसिसि टेकबहादुर टमटा , सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द.एसिया संयोजक दिनेश खड्का ुखप्तडीु, सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितीकासदस्य तथा राष्ट्रिय समिती मलेसियाका सल्लाहकार चक्र मल्ल ठकुरी , राष्ट्रिय समिति मलेसियाका संरक्षक समीर मल्ल र राष्ट्रिय समिती मलेसिया अध्यक्ष तुलाराम धामी रहनु भएको थियो ।
यसैगरी राष्ट्रिय समिति मलेसियाका कोषाध्यक्ष धन बहदुर भाट, जोहोरबारु क्षेत्रिय समितीका अध्यक्ष राजबहादुर साउँद , जोहोरबारु क्षेत्रिय समितिका बरिष्ठ उपाध्यक्ष तिलक चन्द ठकुरी , पेनाङ्ग क्षेत्रीय समितिका अध्यक्ष अबिराम जोशी , पेनाङ क्षेत्रिय समितिका वरिष्ठ उपाध्यक्ष दिपकराज जोशी , पेनाङ क्षेत्रिय सचिव रमेश सिंह ऐर, क्षेत्रिय समिति पेनाङका खेलकुद समितिका संयोजक सुरेश भण्डारी र प्रकाश कार्की रहनु भएको थियो ।
राष्ट्रिय गानवाट शुरुभएको कार्यक्रममा केन्द्रिय सल्लाहकार स्व.जनक बहादुर बम प्रति मौन धारण गरिएको थियो ।
कार्यक्रममा स्वगत मन्तव्य क्षेत्रिय समिति मल्लका समाजका वरिष्ठ उपाध्यक्ष नबराज नाथ योगि गर्नुभएको थियो भने
कार्यक्रमको सञ्चालन समाजका कोषाध्यक्ष मिनराज पनेरु गर्नुभएको थियो । कार्यक्रममा नेपाली चर्चितलोक देउडा गायिका निरुता खत्रीले आफनो गित प्रस्तुत गर्नु भयको थियो
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष जोशिले सबै सँग सहकार्य र सहमति गर्दै आगामी दिनमा हरुमा अगाडि वढने जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिदै समाजको हितमा काम गर्ने र सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण र संवद्र्धनमा टेवा पुग्ने गरि र विभिन्न कारणले समस्यामा परेका नेपालीहरुलाई सबै सँग सहकार्य गरि हातेमालो गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयको थियो कार्यक्रममा शुभकामना मन्तब्य राख्ने सवैले सस्थाले गरेको कामको निकै तारिफ गर्दै अझै राम्रो गरेर जान नयाँ कार्यसमितिलाई सल्लाह र सुझाव दिएका थिए ।
भर्चुअल (जुम)को व्यवस्थापन आईटि मनोज बहादुर बुढाले गर्नुभएको थियो ।