१७ श्रावन २०७८, आइतवार

एनआरएनए चीनमा रोहित अग्रवाल विजयी भएका छन् । यस्तै उपाध्यक्षमा विष्णु प्रसाद दुमरु, निर्मल शर्मा चौलागाई, महिला उपाध्यक्षमा सविता बर्तौला, महासचिवमा यादव अर्याल, सचिवमा राजकुमार खरेल, कोेषाध्यक्षमा बलराम तामाङ र सहकोषाध्यक्षमा रविन्द्र कुमार माली विजयी भएका छन्।

https://amzn.to/4myfPN5

यस्तै महिला संयोजकमा पुण्यवदी सुवेदी कोइराला तथा युवा संयोजकमा सुवर्ण श्रेष्ठ निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा युवराज थापा, सुरज शर्मा दिपक अग्रवाल, प्रेम प्रसाद सुवेदी, यादव दाहाल, नवराज तिमल्सीना, तुल्सी न्यौपाने, प्रदिप सिंह र प्रदिप नेपाल बिजयि भएका छन । यसैगरी आइसीसी सदस्यमा प्रदीप न्यौपाने विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर