
१७ श्रावन २०७८, आइतवार
एनआरएनए अष्टियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित भएकि छिन ।
यसैगरी उपाध्यक्षमा अनिता भुजेल,कुमार अधिकारी,सचिवमा रोशन घिसिङ्ग,सहसचिव सरिता नेपाल बिजयि भएकि छिन ।
आइसीसी सदस्यमा बिकास कार्की बिजयी भएका छन्। अन्यपदहरुमा भने यसअघिनै निर्बिरोध भैसकेका थिए ।