१६ श्रावन २०७८, शनिवार

यसपालीको तीजमा नायक भुवन केसिलाई तीजको गीतमा नाचेको हेर्न पाईने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सम्राट चौलागाई,रचना रिमाल,स्मिता दाहाल र ममता गुरुगको स्वरमा रहेको यस पालिको तीजमा संम्झिने पानी छम्किने वोलको गीतमा भुवन केसिको नाचँ समेत देख्न सकिन्छ ।

सम्राट चौलागाईको शब्द र संगीत रहेको गीतको म्युजिक एरेन्ज जिवन वावुको रहेको छ ।
गीतको भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका छन । गीतमा भुवन केसि सगै दिपा श्री निरौला,आकाश श्रेष्ठ,स्वस्तिमा खड्का,गीता ढुंगाना,सम्राट चौलागाई,जीवास श्रेष्ठ,आयुषा ढकाल लगायतको नाचँ हेर्न पाइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर