१६ श्रावन २०७८, शनिवार

कोरोना सक्रमणवाट स्याङ्गजा पुतली वजारका एक महिलाको मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका वडा न १ कि ६० वर्षिय महिलाको मृत्यु भएको गण्डकि प्रदेश स्वास्थ निर्देशनालयले सुचना निकालेर जानकारी गराएको छ ।
साउन ६ गते कोरोना सक्रमण देखिएकोमा साउन १५मा मृत्यु भएको उल्लेख गरिएको छ ।

https://amzn.to/4myfPN5

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।

यो सगै शनिबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा नवलपुरका दुई जना, कास्की जिल्ला पोखरा महानगरका चार जना र पर्वतका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०९६ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर