१६ श्रावन २०७८, शनिवार

पाल्पामा थप १३ जनामा कोरोना सक्रमण देखिएको छ ।

पाल्पामा हाल ४३३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
पाल्पामा हालसम्म कोरोनाका कारण १२५ जनाको निधन भईसकेको छ ।

आज थप एक जनाको निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर