१६ श्रावन २०७८, शनिवार

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मलेसियामा थप ३७ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
संघको तथ्थाक अनुसार वितेको तीन हप्तामा मलेसियामा थप ३७ जना नेपालीको मृत्यु भएको उल्लेख गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ।

स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन्।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा  थप कोरोना संक्रमण देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर