कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागु गरिएको छ ।
निषेधाज्ञाका कारण बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरको जनजीवन ठप्प  छ । अत्यावश्यक सेवाबाहेक सवारी साधन चलेका छैनन् । हेरौ यो भिडियो रिपोर्ट  । ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर