१५ श्रावन २०७८, शुक्रवार

कहिलेकाहीँ महिना पुगेपछि पनि महिनावारी हुँदैन ।   यस्तो अवस्थामा, कुनै औषधि लिनुको सट्टा, तपाइँ घरेलु उपचार र खाना मा ध्यान दिनु पर्छ :

जीरा
जीराको स्वाद तातो हुन्छ। यसको प्रभाव पनि अजवाइनको जस्तै हुन्छ ।

काँचो मेवा
यो सबैभन्दा सजिलो र सबै भन्दा सुलभ घरेलु उपचार हो, जसको सहायताले पीरियड चाँडै आउँछ। मेवामा एक तत्व पाइन्छ जसले गर्भाशय कडा पार्छ। सोही कारण महिनावारी समयमा नै हुन्छ । तपाईको मासिक धर्म चक्रको बीचमा काँचो मेवाको जुस सेवन गर्नुहोस् या दैनिक मेवा खानुहोस् ।

fruit, fall.JPG

मेथी
मेथीको दानालाई पानीमा उमालेर पिउनुहोस्। यो उपाय पनि धेरै विशेषज्ञहरु द्वारा सिफारिश गरिएको छ ।

 अनार
तपाईको नियमित मिति भन्दा १५ दिन पछि दिनको ३ पटक अनारको रस पिउन सुरू गर्नुहोस्। यसले तपाईंको महिनावरी समयमा नै हुन्छ ।

तिल
तिल आफ्नो नियमित मितिभन्दा १५ दिन पहिले प्रयोग गर्नुहोस् । यो एकदम गर्मी हुन्छ र यसकरण तपार्यलाई नोक्सानी पुर्याउनसक्छ । त्यसैले तिलको दाना दिनमा २–३ पटक महसँग सेवन गर्नुहोस् ।

 

सिट्रस फल
फलफूल जस्तै कागती, सुन्तला, कीवी, अमला जस्ता फलफूल खानुहोस् । जसमा भिटामिन सी प्रशस्त पाइन्छ । यसले प्रोजेस्टेरोनको स्तर बढाउँछ, जुन हार्मोन हो जसले महिनावारी समयमा नै हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर