१४ श्रावन २०७८, बिहिवार

पाल्पामा विहिवार ३३ जना कोरोनाका नयाँ सक्रमित फेला परेका छन ।

पाल्पामा हाल ३७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पाल्पामा हालसम्म कोरोनाका कारण १२४ जनाको निधन भईसकेको छ ।
पाल्पामा कुल सक्रिय सक्रमित ३७७ रहेका छन ।

जसमध्ये आइसोलेशनमा ३ सय ३७ जना,एचडियूमा २१,आइसोलेशनमा १८ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर