१४ श्रावन २०७८, बिहिवार

इलाममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका २५ महिला र १० पुरुष, सूर्योदय नगरपालिकामा ८ महिला र १२ पुरुष, देउमाई नगरपालिकामा ५ महिला र ८ पुरुष, माई नगरपालिकामा २ महिला र ३ पुरुष र रोङ गाउँपालिकामा ३ पुरुष रहेका छन् । आज थपिएका ७६ जनासँगै इलाममा संक्रमितको संख्या ३३५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर