२०७८ श्रावण १४, बिहीबार

कुवेतले कोरोनाविरुद्धको खोप लगाएका विदेशीलाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ।

मन्त्रीपरिषद्को निर्देशनमा कुवेत नागरिक उड्डयन प्राधिकरणले स्वीकृति प्रदान गरेका खोप लगाएका विदेशी नागरिकलाई १ अगष्टदेखि प्रवेश अनुमति दिएको हो।

यसरी कुवेत जादा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ भने कुवेत पुगेर ७ दिनसम्म होम क्वारेन्टाइनमा वस्नु पर्ने छ भने पीसीआर परीक्षण गराउनु पर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर