१४ श्रावन २०७८, बिहिवार

पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् ।

https://amzn.to/4myfPN5

बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् । दुईजना भने बाँच्न सफल भएका छन ।

चारजना पौडी खेल्न गएकोमा ११ वर्षीय प्रश्न बिक र ११ वर्षीय भिषण पुन भने बाँच्न सफल भएका छन् ।

बेपत्ता दुई बालकको खोजी  ैभैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर