
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
१४ श्रावन २०७८, बिहिवार
मलेसियामा आज १७ हजार १ सय ७० जनामा कोरोना सक्रमण फेला परेको छ ।
यो सगै मलेसियामा सक्रमित हुनेको सख्या १० लाख ७८ हजार ६सय हजार ४६ पुगेको छ ।
आज मात्रै सक्रमणवाट थप १सय ७४ जनाको मृत्यु भएको छ ।
यो सगै मृत्यु हुनेको सख्या ८ हजार ७ सय २५ पुगेको छ ।
आज कोरोनालाई १२ हजार ९ सय ३० जनाले जितेका छन ।
यो संगै निको हुनेको सख्या ८ लाख ९०हजार ७सय४ २ पुगेको छ ।
अहिले मलेसियामा १लाख ७९हजार १ सय७९ जना कोरोनाका सक्रिय सक्रमितहरु रहेका छन ।
जसमध्ये ४हजार६६ मलेसियाका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।