१४ श्रावन २०७८, बिहिवार

वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि आवेदन दिन सूचित गरेको छ ।

https://amzn.to/4myfPN5

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर विरामी भएका श्रमिकका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्तिका लागि आफु अध्ययनरत शैक्षिक संस्थामा २०७८ साल असोज मसान्तभित्र निवेदन दिन सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर