१४ श्रावन २०७८, बिहिवार

आठ वर्ष अघि नेपाली नागरिकता लिने भारतीय युवती पक्राउ परेकी छिन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पर्सा प्रहरीले उनलाई नागरिकता लिन सहयोग गरिदिने नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक कविता कुमारी भन्ने सीता पटेल र बहुदरमाई नगरपालिका–२ बस्ने धुरुप प्रसाद पटेल रहेका छन् ।

सीताले २०७० पुष ११ गते जिल्ला प्रशासन कार्यालयबाट कविता कुमारीको नाउँबाट नागरिकता लिएकी थिईन् ।

पर्सा प्रहरीले दुबै जनालाई नागरिकता सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर