१४ श्रावन २०७८, बिहिवार

सडक हिलो भएको र कालोपत्रे नभएको भन्दै गोर्खामा सडकमै कोदो रोपेर विरोध जनाएका छन ।

https://amzn.to/4myfPN5

कोदोरोप्न स्थानिय जनप्रतिनिधिहरु समेत थिए । गोरखा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारीसहित यातायात व्यवसायीहरू र स्थानीय बासिन्दा सडक मर्मत गर्न माग गर्दै विरोधमा उत्रेका थिए ।
गोरखा बजारबाट आरूघाट जाने मुख्य सडकको ढुंगागाडे खण्ड हिलो हुँदा यात्रुबहाक बस फस्ने गरेको छ।

सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले लापरवाही गरेको र समयमै काम नगर्दा सडक अलपत्र छ। सडक मर्मतको माग गर्दै स्थानीयले बिहीबार बिहान गोरखा-आरूघाट सडक अवरूद्ध गरेका छन्।यो सडक कालोपत्र गर्न उनीहरूको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर