दिनेश खड्का खप्तडि/क्वालालम्पुर
२०७८ श्रावण १३, बुधबार

मलेसियामा आज सम्मकै धेरै  १७ हजार ४ सय ५ जनामा कोरोना सक्रमण फेला परेको छ ।

यो सगै मलेसियामा सक्रमित हुनेको सख्या १० लाख ६१ हजार ४सय७६ पुगेको छ ।

आज मात्रै  सक्रमणवाट थप १सय ४३  जनाको मृत्यु भएको छ ।

यो सगै मृत्यु हुनेको सख्या ८ हजार ५ सय ५१ पुगेको छ ।

आज कोरोनालाई १२ हजार ३ सय ७३ले जितेका छन ।

यो संगै निको हुनेको सख्या ८ लाख ७७ हजार ८सय १२  पुगेको छ ।

अहिले मलेसियामा १लाख ७५हजार १ सय १३ जना कोरोनाका सक्रिय सक्रमितहरु रहेका छन ।

जसमध्ये ४हजार ८ सय ८९ जनको मलेसियाका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर