२०७८ श्रावण १३, बुधबार

धुर्मुस–सुन्तली फाउन्डेसनको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधबार उनीहरूले आफ्नो युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेका हुन् ।

दर्शकले लामो समयपछि सीताराम र कुञ्जनालाई मेरी बास्सैका लोकप्रिय हास्यजोडी धुर्मस र सुन्तलीको रूपमा पर्दामा हेर्न पाउनेछन् ।

धुर्मुस र सुन्तलीसँगै बुद्दी तामाङ, विजय बराल पल्पसा डंगोल (चम्सुरी) को पनि मुख्य भूमिकामा छन् । ‘म त मर्छु कि क्या हो’लाई सिताराम कट्टेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर